झुप्रामा प्रकृतिको अत्याचारby SanghuNews Desk|August 15, 2018May 12, 2019 जाजरकोट नलगाड नगरपालिकाको झुप्रा खोलामा आएको बाढी । बाढीले वडा नम्बर २–५ मा रहेका स्थानीयका ४ घर, १५ घुम्ती पसल, ४ मिल, ५५ घट्ट, २ पुलसहित सयौं रोपनी खेत बगाएको छ । तस्बिर – रासस SanghuNews Desk More by SanghuNews Desk