राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शितल निवासमा एसियाली खेलकुद (एसियाड) मा भागलिन जाने खेलाडीहरु तथा प्रशिक्षकहरु । इन्डोनेसियामा हुने १८ औं संस्करणको एसियाडमा नेपालको तर्फबाट विभिन्न २९ खेल का लागि १२९ पुरुष र ५६ महिला खेलाडीले भाग लिँदैछन् । तस्बिर – रासस



