राष्ट्रपति पौडेलद्वारा दुबै सदनको अधिवेशन आह्वानby नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम|2 घण्टा ago काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले मिति २०८३ वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् । १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम More by नेपाल न्यूज बैंक /साँघु न्यूज डटकम