🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भक्तपुरको प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुँदै

काठमाडौं । भक्तपुरमा लागेको बिस्का जात्रा आज सम्पन्न हुँदैछ ।

गत चैत २७ गतेबाट तौमढीबाट भैरवको रथ तानेर सुरु भएको यो जात्रा आजदेखि सम्पन्न हुने भएको हो ।

आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्का जात्रा आज सम्पन्न हुनेछ । आज अन्तिम दिन दिउँसो ४ः०० बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *