🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अप्रिल १८ तारिख : आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । आज विश्व सम्पदा दिवस मनाइँदै छ ।

विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले आज मिति २०८३ वैशाख ५ गते शनिबार सम्पदा दिवस मनाउन लागेको हो ।

सन् १९८३ देखि अप्रिल १८ तारिखबाट संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को)अन्तर्गत रहेका सम्पदा क्षेत्रको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौं (भक्तपुर दरबार क्षेत्र, पाटन, वसन्तपुर, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध र स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *