प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठकby गोपाल बुढाथोकी|11 hours ago काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी प्रधानमन्त्री शाहले बैठक २०८३ वैशाख २ गते अपराह्न ४ः३० बजे का लागि बोलाएका हुन् । गोपाल बुढाथोकी More by गोपाल बुढाथोकी