🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

त्रिभुवन राजपथको टिस्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध

काठमाडौं । त्रिभुवन राजपथ सडकअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ टिष्टुङमा ट्रक पल्टँदा यातयात अवरुद्ध भएको छ ।

काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा. प्र. ०३–००१ ख १७५० नम्बरको ट्रक आज बिहान करिब १ः३० बजे ट्रक टिष्टुङमा दुर्घटना हुँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

ट्रक चालक धादिङ, बेनिघाट रोराङ गाउँपालिका–२ का २७ वर्षीय धुर्व घलेले ट्रकबाट हाम फाल्दा दाहिने खुट्टामा चोट लागी सामान्य घाइते भएका थिए । घाइते चालकलाई उपचारका लागि पालुङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पालुङको प्रहरी टोलीलले ट्रक हटाएर यातायात सेवा सञ्चालनका लागि प्रयास गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *