🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रीमण्डलको बिस्तार फागुन २९ पछि हुने

काठमाडौं, फागुन २१ \\   प्रधानमन्त्री केपी ओलीले, राष्ट्रपतिको निर्वाचनपश्चात् मात्र मन्त्रीपरिषद बिस्तार गर्ने सोच बनाएको प्रमंनिकट स्रोतले बतायो।

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुँदै छ।

त्यतिञ्जेल मन्त्रीपरिषद बिस्तारको लागि सबैसँग छलफल परामर्श गर्ने र राजपालाइ पनि सरकारमा ल्याउन पहल गर्ने समेत् स्रोतले बतायो।