🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रिपरिषदले प्रदेशकेन्द्र तोक्न र प्रदेशप्रमुख नियुक्त गर्न सकेन

काठमाडौं, माघ ३ \\ आज बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले पनि प्रदेशका अस्थायी केन्द्र तोक्न र प्रदेशप्रमुख नियुक्त गर्न सकेन।

 यही निर्णय गर्नकै लागि मन्त्रिपरिषदको बैठक आजै अपरान्ह ३ वजे बस्ने भएको छ।

यति निर्णय गर्नकै लागि मन्त्रिपरिषदको बैठक बोलाउँदै, स्थगित गर्दै र बैठक बसेर पनि निर्णय नगरेको समेत् ३ पटक भैसक्यो।

 यही निर्णय गर्नकै लागि भनेर हिजो मङ्गलबार बिहान बैठक बोलाइएको थियो, त्यो बैठक हिजो अपरान्ह ४ वजेको लागि सारिएको थियो। ४ वजे पनि बैठक स्थगित गरेर आज बिहानलाइ सारिएको थियो।

आज बिहान बैठक बसेपनि बैठकले निर्णय गर्न सकेन।