🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
Posted in

सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रह

काठमाडौं । नेपाल सरकारले ल्याएको सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका र त्यसअनुसार केही प्लेटफर्महरूमा लगाइएको प्रतिबन्धप्रति नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (ल्ब्क्–क्ष्त्) ले गम्भीर चासो व्यक्त गरेको छ । NAS-IT का अनुसार यस्ता … सामाजिक सञ्जाल प्रतिबन्धले आईटी क्षेत्र प्रभावित : प्रतिबन्ध हटाउन (एनएएसआईटी) को आग्रहRead more

अस्ट्रेलियाको मेलबर्नमा  इन्द्रजात्रा पर्व (सचित्र समाचार)
Posted in

अस्ट्रेलियाको मेलबर्नमा इन्द्रजात्रा पर्व (सचित्र समाचार)

नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा मेलबर्नमा आयोजना गरिएको इन्द्रजात्रा पर्वमा नेवारी वेशभूषामा सजिएर रमाउँदै नेपाली समुदाय । आयोजकका अनुसार नेवार समुदाय र अन्यसमुदाय मिलेर पहिलोपटक मेलबर्नमा यो कार्यक्रम आयोजना गरिएको हो । नेवा गुठी मेलबर्न अस्ट्रेलियाद्वारा … अस्ट्रेलियाको मेलबर्नमा इन्द्रजात्रा पर्व (सचित्र समाचार)Read more

एनआरएनए मलेसियाको अधिवेशनद्वारा इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचित
Posted in

एनआरएनए मलेसियाको अधिवेशनद्वारा इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचित

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको नवौं महाधिवेशन तथा तीज कार्यक्रम २०८२ भदाै १५ गते  आइतवार मलेसियाको राजधानी क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेन्टलमा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा राजनीतिक दलका नेता, नेपाली राजदूत, एनआरएनएका … एनआरएनए मलेसियाको अधिवेशनद्वारा इन्द्र नारायण लिम्बु निर्विरोध निर्वाचितRead more

Posted in

डा. कैनीको अध्यक्षतामा \’नेपाली फर लेबर\’ गठन

लन्डन – बेलायतमा डा बच्चु कैलाश कैनीको अध्यक्षतामा लेबर पार्टीको शुभेच्छुक संस्थाको रूपमा 'नेपाली फर लेबर' गठन भएको छ। नवगठित उक्त संस्थाको उपाध्यक्षमा विकास चुँडाल, सचिवमा सोलिसिटर दीपक भट्टराई र कोषाध्यक्षमा अंकिता ढकाल रहेका छन् … डा. कैनीको अध्यक्षतामा \’नेपाली फर लेबर\’ गठनRead more

एनआरएनएको विवाद : कसरी चुलियो, कसरी मिल्यो ?
Posted in

एनआरएनएको विवाद : कसरी चुलियो, कसरी मिल्यो ?

गैर आवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ (वि.सं. २०६०) मा स्थापना भएदेखि नै प्रवासी नेपालीको साझा संगठनका रूपमा स्थापित भएको थियो। तर, पछिल्ला वर्षमा यस संगठनभित्रको विवादले “नेपालभन्दा ठूलो नेपाल” भन्ने धारणालाई नै आघात पुर्यायो। … एनआरएनएको विवाद : कसरी चुलियो, कसरी मिल्यो ?Read more

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन
Posted in

बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकन

बेलायत, ९ भदौ : बेलायतमा आयोजित १६औँ नेपाली मेला १० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।   नेपाली दूतावास लण्डनसँँगको सहकार्यमा तमु धिं युकेले, बेलायतको सन्बरीस्थित किम्टन पार्कमा आयोजना गरेको थियो । आइतबार सम्पन्न मेलामा … बेलायतमा नेपाली मेला, १० हजारले गरे अवलोकनRead more

Posted in

एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरु

सियोल । दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरूका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।   भदाै १ गते आइतबार भौतिक र भर्चुअल रूपमा भएको कार्यक्रममा नेपालका … एनआरएनए दक्षिण कोरियाको श्रमिक विद्यार्थी हेल्प डेस्क सुरुRead more

अमेरिकाको नयाँ भिसा नीति: अब प्रवेशमा $१५,००० को बण्ड ? नेपाल पनि सूचीकृत हुन सक्ने संकेत !
Posted in

अमेरिकाको नयाँ भिसा नीति: अब प्रवेशमा $१५,००० को बण्ड ? नेपाल पनि सूचीकृत हुन सक्ने संकेत !

 काठमाडौं,  साउन २० गते  । संयुक्त राज्य अमेरिका सन् २०२५ को अगस्टदेखि लागू गर्न लागेको नयाँ पाइलट भिसा कार्यक्रमले अन्तर्राष्ट्रिय यात्रुहरूबीच व्यापक चासो र छलफल सिर्जना गरेको छ। उक्त योजनाअनुसार, उच्च जोखिममा परेका केही देशका … अमेरिकाको नयाँ भिसा नीति: अब प्रवेशमा $१५,००० को बण्ड ? नेपाल पनि सूचीकृत हुन सक्ने संकेत !Read more

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल
Posted in

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल

काठमाडौँ, १३ साउन : गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित हुनुभएको छ । मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उहाँ निर्वाचित हुनुभएको हो । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक … गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेलRead more

Posted in

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनभर भक्तजनको चहलपहल (तस्बिरसहित) 

बेलायत । पछिल्लो समय विदेशमा बसोबास गर्ने नेपालीहरुले विदेशमै मन्दिरहरु स्थापना गरी धार्मिक गतिविधिहरुमा अग्रसर हुन थालेका छन् । साउन महिना सुरु भएयता बेलायतस्थित साउथ इष्ट लण्डनको प्लमस्टिडमा हिन्दू धर्मावलम्वी नेपालीहरुद्वारा स्थापित पशुपतिनाथ मन्दिर विशेष … बेलायतको पशुपतिनाथ मन्दिरमा साउनभर भक्तजनको चहलपहल (तस्बिरसहित) Read more