एक समय पंचतन्त्रका रचयिता विष्णु शर्मा बच्चासंग खेलिरहेका थिए । त्यही समयमा उनका एक मित्र उनीसंग भेट गर्न त्यहाँ पुगे । बच्चासंग शर्माले खेलिरहेको देखेर उनी एकदम आश्चर्यमा परे । उनी हैरान हुँदै विष्णु शर्मालाई … मनोरंजन Read more
जीवनधारा
जाऊ र आऊ !
एउटा गाउँमा एकजना धनी किसान बस्दथ्यो । ऊसँग धेरै जमिन थियो र खेती गर्नका लागि मानिसहरू थुप्रै थिए । किसानका दुई भाइ छोरा थिए । जब दुवै छोरा ठूला भए, किसानले तिनीहरूलाई आधा–आधा जमिन बाँडिदिए … जाऊ र आऊ ! Read more
लोभको फल !
अंग्रेजहरू बंगाल कब्जा गर्ने प्रयत्न गरिरहेका थिए । किन्तु नवाव सिराजुद्दौलाको कुशल नीति र वीरताको अगाडि अंग्रेजको दाल गलेको थिएन । बारम्बार हार खाएपछि अंग्रेजले कूटनीतिबाट काम लिने सोचे । उनीहरूले सिराजुद्दौलका सेनापति मीर जाफरलाई … लोभको फल ! Read more
त्यो सुन बनाउने औंलो…!
एउटा परिवार गणेश भगवानको ठूलो भक्त थियो । बुढाबुढीले वर्षौंदेखि हरेक मंगलबार आफ्ना इष्टदेव गणेशको ब्रत राख्थे र गणेश चतुर्थीमा विशेष पूजा लगाउँथे । उनीहरूको अटल भक्ति र आस्था देखेर एकदिन ऋद्धिसिद्धिका मालिक भुँडे गणेश … त्यो सुन बनाउने औंलो…! Read more
विनाशको जन्म
एकजना महात्माले दर्शालुहरूलाई उपदेश दिने क्रममा पन्चतन्त्रको एउटा कथा सुनाए । दण्डकाव्य वनको एउटा रुखमा केही काग बस्दथे । उनीहरूको शत्रुता चमेराहरूस“ग थियो । एकपटक रातिको समयमा चमेराहरूले कागको बथानमा आक्रमण गरे र त्यो आक्रमणमा परेर केही कागहरू … विनाशको जन्म Read more
सन्यासीको धर्म
यो एउटा पौराणिक कथा हो । मर्यादा पुरुषोत्तम राम राजदरवारमा बसेर जनतासँग कुराकानी गरिरहेका थिए । रामले अचानक कुकुर रोइरहेको आवाज सुने । श्रीरामले आफ्नो दूतलाई बोलाएर भने–‘कुकुर किन रोइरहेछ, पत्ता लगाउ ।’ दूतले बाहिर … सन्यासीको धर्म Read more
सजाय आफ्नै ऐना हो
एकजना बटुवा कुनै नयाँ गाउँमा पुग्यो र बाटोमा भेटिएको एक वृद्ध व्यक्तिलाई सोध्यो– वा ! यो गाउँका मानिस कस्ता छन् ? मिलनसार र असल छन् ? ती बुढा व्यक्तिले जवाफ दिनुको वदला उल्टो प्रश्न गरे, … सजाय आफ्नै ऐना हो Read more
सहनशीलता
जातक साहित्यमा बुद्धको एउटा कथा छ । कुनै जन्ममा उनी राँगाका रुपमा जन्मिएका थिए । राँगो भएर जन्मदा पनि बुद्धको स्वभाव अत्यन्त शान्त थियो, त्यसले गर्दा एउटा चकचके बाँदरले उनलाई असाध्यै दुःख दिन्थ्यो । कहिले … सहनशीलता Read more
घटनालाई वित्न देऊ !
भगवान बुद्ध एउटा रुखको फेदमा बसेर ध्यान गरिरहेका थिए । त्यतिखेरै रिसाएर उग्र भएको एउटा व्यक्ति आयो र बुद्धलाई थुकिदियो । मनपरी गाली ग¥यो । जव त्यो व्यक्ति चुप भयो, बुद्धले आफ्नो गम्छाले शरीरमा परेको … घटनालाई वित्न देऊ !Read more
सुखद् आश्चर्य
बेलायतका प्रधानमन्त्री ग्लेडस्टनको गणना संसारका सुप्रसिद्ध राजनीतिज्ञहरूमा गनिन्छन् । उनी एकदिन विहानै घुम्न निस्किए । अलिकति अगाडि बढेपछि एउटा बग्गी घोडा हिलोमा धस्सिएको देखे । बग्गी चालक बग्गीको पांग्रा निकाल्न धेरै प्रयास गरिरहेको थियो, तर … सुखद् आश्चर्य Read more



