🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसले निर्वाचन हार्नुका सात कारण

कांग्रेसको करारी हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने कि कार्यकर्ताले ? प्रष्ट भएन । राय सल्लाह भनेको मूर्त रुपमा आउनुपर्छ ।
१. लोकमान सिंह कार्कीसंगै पार्टीलाई सती पठाउने इच्छा कार्यकर्ताको थियो होला जस्तो मलाई लाग्दैन ।
२. आइजीपी बढुवा प्रकरणमा गरिएको घोर अन्यायमा तत्कालीन प्रधानमन्त्री प्रचण्डको मात्रै हात थियो भनेर जनताले पत्याएका छैनन् ।
३. राजदूत नियुक्ति गर्दा कांग्रेस नेतृत्वले टेण्डर आह्वान गरेको आरोप एमालेले लगायो तर आशा लामाको हकमा बाहेक सच्याउने काम भएन ।
४. भारतले गरेको नाकावन्दीलाई नेपाली कांग्रेसले नाकावन्दी भनेन् ।
५. प्रधानन्यायाधीश विरुद्ध लगाइएको महाअभियोग गल्ती थियो भन्ने कुरा धेरै पछि स्वीकार गरियो । समयमै यो गल्ती स्वीकार गरिएको भए जनताले क्षमा दिने थिए ।
७. उम्मेदवार छनौट गर्ने अधिकार नेतृत्वको हो, कुन उम्मेदवारलाई भोट दिने ? भन्ने अधिकार जनताको हो । जनताले पचाउन सक्नेलाई जहा“ जहा“ उमेदवार बनाइएको छ त्यहा“ त्यहा“ अप्रत्यसित नतिजा प्राय आएको छैन ।              –विन्दुकान्त घिमिरे