• बुधबार-माघ-२-२०८१

राष्ट्रिय वाणिज्य बैंकको सूचना अधिकारीमा उपकार्यकारी अधिकृत पवन रेग्मी

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बैंक व्यवस्थापन समितिको २०८१ भदौ १६ गते बसेको बैठकले उपकार्यकारी अधिकृत पवन रेग्मीलाई बैंकको सूचना अधिकारीको जिम्मेवारी प्रदान गरेको छ । बैंकको हाल ७७ जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१० वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउण्टर रहेको छ ।
 

प्रतिकृया दिनुहोस