🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति पौडेलद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ, ३ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गर्नुभएको छ । 

\"\"

रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा आज उहाँले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गर्नुभएको छ । 

\"\"

दुवै गुठीका पदाधिकारीले आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गर्नुभएको हो ।