🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पश्चिम एसिया क्षेत्रको घटनाक्रमलाई लिएर चिन्तित छौं – परराष्ट्र

काठमाडौँ । नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमलाई नेपाल सरकारले गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरको छ ।

इरान र इजरायलको नाम उल्लेख नगरी परराष्ट्र मन्त्रालयले विवादको शान्तिपूर्ण समाधानमा दृढ विश्वास गर्ने उल्लेख गर्दै बल प्रयोगको निन्दा गरेको छ । साथै सरकारले सम्वन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन र वार्ता र कूटनीतिको प्रयोग गरी शान्ति स्थापना गर्न आह्वान समेत गरेको छ ।

गएराति इरानले इजरायलमाथि सयौं ड्रोन र मिसाइल आक्रमण गरेको र इजरायलले ति आक्रमणलाई असफल बनाएकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।