🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरी सहायक निरीक्षक पदका लागि यति धेरै संख्यामा आवेदन माग 

काठमाडौं । नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । 

शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग,वृति विकास महाशाखाले एक सूचना जारी गर्दे नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी सहायक निरीक्षकको भर्नाका लागि आवेदन माग गरेको जनाएको हो ।

जसमा खुलातर्फ १९७ जना, अमर अशत्त प्रहरी परिवारका ७ जना,महिला ३२ जना, आदिवासी जनजातितर्फ ५१ जना,मधेशी ४६ जना, दलित २४ जना, पिछडिएको क्षेत्रबाट ८ जना गरी कूल ३६५ जनाको आवेदन माग गरिएको हो । 

\"\"