नेपाल सुपर लिग : झापा र धनगढीका बिचमा प्रतिस्पर्धा हुँदैby SanghuNews Desk|December 20, 2023October 6, 2025 काठमाडौं, ४ पुस । एनएसएल सुपर लिगमा आज दुइ टोलीका बिचमा प्रतिस्पर्धा हुँदैछ । जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुँदैछ । सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः०० बजेवाट सो खेल सुरु हुनेछ । SanghuNews Desk More by SanghuNews Desk