🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भूकम्प पीडितको घर पुर्ननिमार्णमा खटिए एमाले कार्यकर्ता (फोटोफिचर)

काठमाडौं । नेकपा एमाले र उसका भातृ संस्थाहरु यतिखेर जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको घर निमार्णमा खटिएका छन् । 

एमालेले जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माण तथा उद्धार का लागि १ हजार स्वयंसेवक खटाउँदै पुर्ननिमार्णमा जुटेका हुन । 

विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, विभिन्न जिल्लाका पार्टी संगठन र अन्य जनवर्गीय संगठनहरु विगत केहि हप्तादेखि खटिरहेको युवा संघले जनाएको छ ।

फोटो फिचर :

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"