🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोरखामा देउसी–भैलो राति ९ बजेसम्म मात्र

गोरखा । तिहारमा खेलिने देउसी, भैलो र नाँचगान जस्ता कार्यक्रम राति ९ बजेसम्म गर्न गोरखामा जिल्ला प्रशासन कार्यालयले समय तोकेको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बिहीवार विज्ञप्ति जारी गर्दै देउसी भैलोका लागि समय तोकेका हुन् ।

\"\"

उनले पटका, आतसबाजी जस्ता पदार्थहरुको आयात, बिक्री वितरणमा रोक लगाएको उल्लेख गरेका छन् ।

त्यस्तै, अखाद्य वस्तु मिसाएको र म्याद गुज्रेको मिठाई, प्लाष्टिकजन्य फूल लगायतका ओसारपसार र बिक्री वितरणमा पनि रोक लगाइएको छ ।

मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला र शान्ति सुरक्षामा खलल नगर्न पनि प्रशासनले अपिल गरेको छ ।