🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाजरकोटमा हाइस दुर्घटना हुँदा दुईजना गम्भीर घाइते

जाजरकोट, २३ कार्तिक । जाजरकोटको कालेगाउँमा हाइस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

नेपालगञ्जदेखि रिम्ना जाँदै गरेको लु२ख ६७८९ नम्बरको हाइस भेरी नगरपालिका–३ कालेगाउँमा दुर्घटना भएको हो । 

हाइसमा चालकसहित नौजना सवार रहकोमा दुईजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष रोकाले बताए ।

उनीहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।

(जाजरकोट सदरमुकामबाट नलगाड नगरपालिकाको दल्ली जाँदै गर्दा भेरी नगरपालिका–१ कालेगाउँमा बिहीबार दुर्घटनाग्रस्त हाइस गाडी । दुर्घटनामा दुई जना घाइते भएका छन् । तस्बिर : हेमन्त केसी/रासस)