🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउन रक्षामन्त्री खड्काको निर्देशन 

काठमाडौं । उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले, भुकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्याउन प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिँदै खड्काले खोज तथा उद्दारको काम सम्पन्न भइसकेकाले संघ, प्रदेश सरकार राहत र पुनस्थापनामा लागेको बताए । 

उनले आज र भोलिसम्ममा राहतका सबै सामग्रीहरू जिल्लामा पुर्याइने बताए ।

 
शनिबार दिनभर नेपाली सेनाका पाँच हेलिकप्टरसहित स्काई ट्रकले विरामीहरूको उद्दार गरेको थियो भने आइतबारदेखि राहत सामग्री सेनाकै हेलिकप्टरले ढुवानी गरिररहेको छ । 

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भुकम्प प्रभावित जिल्लामा नै छन् ।