🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विल बिनाको सुनचाँदीका गरगहनासहित ज्वेलर्सका संचालक पक्राउ

मोरङ । माेरङ विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका संचालक सोही ठाउँ डेरा गरी बस्ने भारत कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाका सुनका तयारी गरगहना १५३ ग्राम ८ मिलिग्राम, चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम ५ मिलिग्रामसहित पक्राउ परेका छन् । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ बिराटनगरबाट संयुक्त रूपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी उनलाई पक्राउ गरेको हो । 

उनलाई बरामद गहनासहित भन्सार कार्यालय रानी लगि आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।