🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसद पन्तको सरकारलाई प्रश्न : भन् सरकार गरिबको दसैं कसरी टर्छ ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई, गरिबको दशै यसपालि कसरी टर्छ भन्दै प्रश्न गरेका छन् । 

२०८० असोज १९ गते शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दसैँ को पेस्कीमा महङ्गी आएकाले दसंै सम्झेर जनता मुर्छा पर्छ भने, सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ प्रश्न गरेका हुन् । 

‘चामलको बोराले नाघ्यो तीन हजार रहर दाल किलोको दुई सय पचास बजार भाउ सुन्दा होस गुम्छ । तर सरकारले भाउ नै नसोध भने झैँ गर्छ । गोलभेँडाले के किन्लास् र भनेर आँखा तर्छ ।’ उनले भने ‘दशैको पेस्कीमा महङ्गी आयो, सरकारका घर उज्यालो होलान् नहुँनेको घरमा अहिले नै अध्यारो छायो आउन लागेको दसैँ सम्झेर जनता मुर्छा पर्छ भन् सरकार गरिबको दसैँ यसपालि कसरी टर्छ जवाफ देऊ सरकार ।’