🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लाै हेराैं-सुन्दर मात्रै हाेइन अति सुन्दर फाेटाे समाचार

\"\"

(कांक्रे बिहार भग्नावशेष नेपालको सबैभन्दा ठूलो भग्नावशेष अवस्थामा रहेको बौद्ध बिहार हो ।)

\"\"

(इतुंबाहा : म्युजियम उद्घाटनको अवसरमा परमपरागत गुँला बाजा बजाउँदै आफ्नो संस्कृति प्रबर्द्धन गर्दै नेवार कलाकारहरू)

\"\"

(सैलुङमा भेंडाहरु चरिरहेको सुन्दर दृश्य)

\"\"

(सन्तानेश्वर महादेव मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं १३ ,झरुवारासी स्थित कैलास पर्वतमा अवस्थित रहेको छ । यस मन्दिर सातदोबाटोबाट करिव ६ कि.मि. दक्षिण पूर्व दिशामा पर्दछ ।)

\"\"

(रसुवा जिल्लाको टिमुरेमा बन्दै गरेको सुक्खा बन्दरगाह ।)

\"\"

(तीन नेपाली शेर्पासहित ७ जनाद्वारा लेलिन पिकको सफल आरोहण)

\"\"

ललितपुर बुंगमती क्षेत्रको हवाई दृश्य (पृष्ठभूमिमा इट्टा भट्टाहरु)

\"\"

(काठमाडौंको अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन महानगरपालिकाले भत्काएपछि कवाडी व्यापारी सामान संकलन गर्दै ।)

( फाेटाेहरू साैजन्य : न्यूज बैंक नेपाल )