🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी डलर बढ्दा घट्यो युरो र पाउण्डको भाउ

काठमाडौं नेपाल राष्ट्र बैंकले आज शनिबार_का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको

जसअनुसार आज अमेरिकी डलरको भाउ सामान्य बढ्दा युरो पाउण्डको मूल्य भने घटेर आएको

युरो एकको खरिद दर १४४ रुपैयाँ ०८ पैसा बिक्री दर १४४ रुपैयाँ ७४ पैसा रहेको बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २९पैसा बिक्री दर १६९ रुपैयाँ ०६ पैसा रहेको

शुक्रबार युरो १४५ रुपैयाँ ७० पैसा बिक्री दर १४६ रुपैयाँ ३७ पैसा थियो पाउण्डको मूल्यमा पनि आज गिरावट आएको

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३० पैसा बिक्री दर १३१ रुपैयाँ ९० पैसा पुगेको आज डलरको भाउ बढेर आएको २०८० साउन १२ गते शुक्रबार डलर १३० रुपैयाँ ८० पैसामा खरिद १३१ रुपैयाँ ४० पैसामा बिक्री भएको थियो

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०४पैसा बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको

त्यस्तै, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको