🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बुटवलबाट चोरीको मोटरसाइकलसहित थापा पक्राउ

बुटवल, १ जेठ । रुपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो । 

उनीसँगै प्रहरीले चोरीको लु३४प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।