🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार जना डीआईजीपीकाे एआईजीपीमा बढुवा गर्न सिफारिस

काठमाडाैं । नेपाल प्रहरीकाे रिक्त रहेकाे चार जना एआईजीपीकाे पद पूर्तिका लागि  चार जना डीआईजीपीकाे नाम सिफारिस गरिएकाे छ ।

\"\"

२०७९ चैत १३ गते बसेकाे बढुवा समितिकाे बैठकले डीआईजीपीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चाैधरी र टेक वहादुर तामाङ्गलाई एआईजीपी पदमा बढुवाका लागि सिफारिस गरिएकाे हाे ।

साे कुरा बढुवा समितिका सदस्य सचिव आईजीपी बसन्त बहादुर कुँवरद्वारा २०७९ चैत १३ गते जारी सूचनामा उल्लेख गरिएकाे छ ।