🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्माण व्यवसायी महासंघको साधारणसभा सुरू (फाेटाे फिचर)

काठमाडौं, २८ फागुन । नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा  सुरू भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा महासंघको २४ औं  साधारणसभाकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका हुन् । 

साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि वितरण हुनेछ भने  ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ । साधारणसभामा देशभरबाट करिब  ११ सय प्रतिनिधि र ५०० पर्यवेक्षक सहभागी हुनेछन् । 

फोटो फिचर ः 

\"\"

\"\"

\"\"

\"\"

\"\"