🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कञ्चनपुर प्रहरीद्वारा अबैध समान बरामद

  कञ्चनपुर ।  २०७९ माघ २८ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सुराकीको आधारमा साे कार्यालय मातहत ई.प्र.का.दोधारा चाँदनीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा.०३ जमुनाघारीमा  अवैध रुपमा भन्सार छली गरी ल्याई लुकाई छिपाई ल्याउदै गरेकाे अवस्थामा बरामद गरेकाे छ ।

  बरामद गरिएका बस्तुहरूमा विभिन्न  किसिमका तरकारी, फलफूल रहेकाे बताइन्छ । सामान बरामदका साथै  २ थान मोटरसाइकलकाे मूल्य रु.७४,७५०/-( चौहत्तर हजार सातसय पचास) बराबरको सर-समान  रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

फेला पारिएका सामानहरू  कानून बमोजिम बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर  पठाईएको बताइएकाे छ ।