🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८/७९ को वितरणयोग्य नाफाबाट कुल चुक्ता पुँजी १२ करोडको १० प्रतिशत बोनस सेयर र १० ले हुने रकम १२ करोड कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

\"\"

बोनस र नगद गरी कुल २४ करोड रुपैयाँ अर्थात २० प्रतिशत बराबरको लाभांश वितरण गर्न लागेको हो । राष्ट्र बैंक र  संस्थाको आगामी साधारणसभाबाट स्वीकृति भएपछि  लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।