🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भतिजालाई गोली प्रहार गरी आफू मृत अवस्थामा फेला

झापा, कार्तिक २ गते । झापाको गौरादह नगरपालिका-८ स्थितमा आफ्नै भतिजा १५ बर्षीय हेमराज साहलाई गोली प्रहार गरी ३५ बर्षीय काका बिरन साह गोली लागि मृत अवस्थामा फेला परेका छन ।
 
 
हिजो साँझ ७ बजे गौरादह-८ जुरोपानीका बिरन साहले आफ्नै दाई उमेश साहको छोरा हेमराज साहलाई वाद बिवाद हुँदा गोली प्रहार गरी घाईते बनाई बिरन साह घरबाट भागेकोमा घर देखि १०० मिटर टाढा सुकुना खोला किनारमा कन्चटमा गोली लागि मृत अवस्थमा फेला परेका थिए ।
 
 
घाईते हेमराजको BNC अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ भने तत्काल घटना स्थलमा खटिएको प्रहरी टोलीले घटना स्थलबाट कटुवा पेस्तोल १ थान, म्यागजिन २ थान, गोलीको खोका १ थान र १५ राउण्ड गोली बरामद गरेको थियो । घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।