🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया।बर्दियाको बासगढी नगरपालिका–९ माछागढ चोक नजिकै गएराति बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानिय ५१ वर्षिय दिल बहादुर के.सी रहेका छन् । उनको उपचारको क्रममा मेडीकल कलेज कोहलपुरमा राति १० बजे मृत्यु भएको हो ।

गएराति साढे ९ बजे सुदुर पश्चिम प्रदेश ०१ ००१ ख २५८२ नम्बरको बसले केसी सवार भे ११ प ७९५७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । 

दुबै सवारी साधन र बस चालकलाई नियन्त्रणमा लिएको प्रहरी चौकी लक्ष्मणाले जानकारी दिएको छ ।छ ।