🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित पक्राउ

 
रौतहट, रौतहट जिल्लाको बोधिमाई नगरपालिका ७ स्थित बंकुल बजारबाट असार २ गते सशस्त्र प्रहरीले एक लाख एक हजार नक्कली नोटसहित भारतको जिल्ला बदायु ग्राम पंचायत घर बताउने २३ वर्षीय संजय सक्सेनालाई पक्राउ गरेको छ ।
 
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल बिओपी सरमजुवाबाट खटिएको सशस्त्र प्रहरीले निज सक्सेनालाई शंका लागि जाँच गर्दा उनको साथमा नक्कली नेपाली १ हजार दरको नोट ५० वटा, भारतीय नक्कली नोट २ हजार दरको २३ वटा र ५ सय दरको १० वटा फेला पारेको हो ।