🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्थगित परीक्षा र भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न त्रिविको निर्देशन

काठमाडौं।त्रिभुवन विश्वविद्यालयले फागुन १ गतेदेखि हाल स्थगित भएका परीक्षाहरू सञ्चालनको व्यवस्था गर्न एवं सम्भव भएसम्म भौतिक उपस्थिति गराई कक्षा सञ्चालनको व्यवस्था गर्न क्याम्पसहरुलाई निर्देशन दिएको छ ।

\"\"

स्थानीय निकायले तोकेको समयसीमा र मापदण्ड भित्र रहनेगरी स्थानीय निकायसँग समन्वय गरी जोखिम नियन्त्रणकालागि पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्दै स्थगित परीक्षा र एवं सम्भव भएसँगै भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । त्रिवि कार्यकारी परिषदको माघ २५ गतेको बैठकले यस्तो निर्णय गरेको त्रिविले जनाएको छ ।