🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनाकाे हेलिकाेप्टरबाट हिउँमा फसेका १४ जनाकाे उद्धार(फाेटाे फिचर)

काठमाडाैं । रुकुम (पूर्व) जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं.२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला गरि जम्मा १४ जनाको समूह सम्पर्कविहीन भएका थिए ।

\"\"

\"\"

\"\"
  गृह मन्त्रालयबाट निजहरुको उद्धार कार्यको लागि नेपाली सेनालाई पत्र गएपछि सेनाले उद्धार गरेकाे जनाएकाे छ । गृह मन्त्रालयकाे पत्र प्राप्त हुनासाथ  नेपाली सेनाको पश्‍चिम एयर वेशको हेलिकप्टरमार्फत सकुशल हवाई उद्धार गरिएको सेनाले बताएकाे छ ।

(फाेटाे नेपाली सेना)