🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी एक वर्षपछि पक्राउ

मुगु, २९ मंसिर। जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई एक वर्षपछि पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा बुधबार छायानाथ रारा नगरपालिका–५ का २२ वर्षीय शक्ति सिंह कामीलाई बुधबार पक्राउ गरेको हो । कामीलाई जिल्ला अदालतमा बुझाइएको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए  ।

उनकाअनुसार गत वर्षको मंसिरमा कामीविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता भएसँगै उनी फरार रहेका थिए ।

न्युज कारखाना