🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शव यात्रामा नग्न नाच

 अन्तिम संस्कारमा स्ट्रिप अर्थात् नग्न नाच सायद अचम्म लाग्न सक्ला तर यो खबर सत्य हो । चीनमा स्थानीय परम्परा अनुसार मानिसहरू शव यात्रा नाच्दै नग्न हुने गर्दछन् । यस संस्कारमा मानिसहरू भड्किलो गीतहरू गाउने, कमेडी गर्ने परम्परा बर्षौंदेखि चलिआएको छ । शव यात्राका दौरान कामोत्तेजक वस्तुहरू लिएर कपडा उतार्ने गर्दछन् ।

यसो गर्नाले प्रियजनको आत्मालाई खुसी मिल्ने र आशीर्वाद पाउने धारणा राखिन्छ । बेइजिङवासी भने यस कार्यलाई खराब र आपत्तिजनक क्रियाकलाप मान्ने गर्दछन् । खासगरी यो परमपरा चीन र ताइवानको ग्रामीण क्षेत्रमा प्रचलित छ र त्यहीँबाट यसको सुरुवात पनि भएको बताइन्छ । ताइवानमा पनि यो परम्परा सामान्य छ । तर, चीनमा भने यसबारे सरकार सख्तरुपमा पेश हुने गर्दछ ।