🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएन

काठमाडौं, १० मंसिर । नेकपा एमाले केन्द्रीय समिति बैठक अझै सुरु भएको छैन । वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक शुक्रबार बेलुकि ८ बजे बस्ने भनिएको भए पनि अझै सुरु हुन सकेको छैन ।

चितवनमा एमालेको १०औं महाधिवेशन जारी छ । ९औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको अन्तिम बैठक आज ८ बजे बस्ने भनिएको थियो ।

आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्ने भनिएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै नआएकाले बैठक नसकेको हो ।

तस्बिर : केन्द्रीय कमिटी बैठक स्थल होटल जंगल क्राउन सौराहा चितवन।

न्युज कारखाना