🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्वोच्च अदालतमा पत्रकारलाइ निषेध

काठमाडौं, फागुन २३ \\    हिजो मङ्गलबार सर्वोच्च अदालतमा अघोषित तवरबाट पत्रकारलाइ निषेध गरिएको थियो।

कान्तिपुरविरुद्धको अवहेलना मुद्दाको बहस भैरहेकोले प्रेसलाई निषेध गरिएको हुनसक्ने अनुमान गरिएको छ।

अधिकांश सञ्चारकर्मीलाई सर्वोच्च अदालतको मूलगेटबाटै पस्न दिइएन । मूलगेटबाट भित्र छिरेका केहीलाई पनि अदालत प्राङ्गणमै रोकिएको थियो । 

धेरै पत्रकारले इजलासमा जाने पासको व्यवस्था गरिदिन आईतबार नै सर्वोच्चका रजिस्ट्रार महेन्द्र उपाध्यायसँग अनुरोध गरेका थिए।