🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यौनशक्ति बढाउनका लागि अनारको जुस

हालै भएको एक शोधका अनुसार यदि कुनै महिला या पुरुषले दैनिक अनारको जुस पिउ“छन् उनीहरूको यौनशक्ति राम्रो हुने र तेज रफ्तारमा बढ्ने निष्कर्ष निकालेको छ । वैज्ञानिकको यो दावा छ कि अनारको जुसले यौनशक्ति बढाउन भियाग्रा भन्दा राम्रो काम गर्दछ ।

अझ भन्नुपर्दा भियाग्रा केवल पुरुषको यौनक्षमकता बढाउन सक्दछ भने अनारले महिला र पुरुष दुवैको यौन क्षमता विकासमा मद्दत गर्दछ । शोधका अनुसार, अनारको जुस शरीरमा यौन इच्छा बढाउने हर्माेन ‘टेस्टास्टेरोन’ को मात्रालाई तेज रफ्तारमा बढाउने गर्दछ । केवल १५ दिनमा नै अनारको जुसले शरीरमा असर देखाउन थाल्छ । 

अझ शोधकर्ताका अनुसार दैनिक अनारको जुस पिउनाले यौनको मात्रा १६ देखि ३० प्रतिशतसम्म बढ्न जान्छ । यो शोध २१ देखि ६४ बर्षका उमेर वर्गका मानिसहरूबीच गरिएको थियो । यस शोधमा महिला र पुरुष दुवैलाई सामेल गरिएको थियो । 

अनारको जुस केवल यौन क्षमताका लागि नभई पूर्ण स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । यसले मानव स्मरण क्षमता विकास गर्न उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । अझ शोधमा अनारको जुले रक्तसंचलन नियन्त्रणमा राख्ने काम गरेको पनि देखिएको थियो । त्यस्तै दिमागबाट नकारात्मक चिजहरूलाई घटाउ“दै दिमाग स्वस्थ राख्न मद्दत गरेको पाइएको थियो ।