🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले पालिका अधिवेशन : यस्तो छ पाल्पाका आठ स्थानीय तहका नेतृत्व

 

पाल्पा, ९ कात्तिक । नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रूपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानीय तहमा युवाको नेतृत्व आएको छ । 

१. तानसेन नगर कमिटी 

अध्यक्ष- गुराँस आत्रेय

उपाध्यक्ष- शशी श्रेष्ठ

सचिव- महेशलाल शाक्य सहित ७४ सदस्य नगर कमिटी गठन गरेको छ ।

२. तिनाउ गाउँ कमिटी 

अध्यक्ष- प्रेम श्रेष्ठ 

उपाध्यक्ष- रोमबहादुर लम्तरी 

सचिव- यादव अर्यालसहितको ७५ सदस्यीय गाउँ कमिटी चयन गरेको छ । 

३. रम्भा गाउँ कमिटी 

अध्यक्ष- योगेन्द्र प्रसाद गैरे 

उपाध्यक्ष- उमानसिंह सारु 

सचिव- विजय रानाभाट 

४. रैनादेवि छहरा गाउँ कमिटी 

अध्यक्ष- राम प्रसाद ज्ञवाली 

उपाध्यक्ष- दान बहादुर थामी

सचिवमा मान बहादुर थामी सहितको ७५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । 

५. रिब्दीकोट गाउँपालिका 

अध्यक्ष- आशिष विश्वकर्मा 

उपाध्यक्ष- भीम सारु

सचिव- दान बहादुर कुँवर 

६. बगनासकाली गाउँ कमिटी 

अध्यक्ष- हरि पाठक 

उपाध्यक्ष- सरस्वती चिदी 

सचिव- ओमप्रकाश गैरे 

७. माथागढी गाउँ कमिटी 

 अध्यक्ष- तेज घर्तीमगर 

सचिव शेर- बहादुर विक 

सचिव शंकर दर्लामी सहितको ६७ सदस्यीय गाउँ कमिटी चयन गरिएको छ । 

जिल्लाको पूर्वखोलामा जीवन आचार्य गाउँ कमिटी अध्यक्षमा निर्विरोध चयन भएको र अन्य पदाधिकारीमा सहमतिको प्रयास जारी रहेको छ । 

रामपुर र निस्दीमा सर्वसम्मत टुङ्गो लगाउने तयारी भइरहेको नेकपा एमाले पाल्पाका अध्यक्ष नारायणप्रसाद अचार्यले जानकारी दिए । जिल्लाका अन्य पालिकाको कमिटीमा पनि सहमतिको आधारमा नेतृत्व चयन गरेको जिल्ला अध्यक्ष आचार्यले बताए ।