🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिंह जानकी फाइनान्सको महाप्रबन्धक बने

काठमाण्डौ,१३ फागुन ।  धनुषा, मोहत्तरी र सिरहा कार्य क्षेत्र भएको जानकी फाइनान्स लिमिटेडले नयाँ महाप्रबन्धक नियुक्त गरेको छ ।  जानकीका महाप्रबन्धक रामनृत्य शर्माले २०७४ फागुन ९ गतेबाट राजीनामा  दिएको र संचालक समितिको २४९ औं  बैठकले राजीनामा स्वीकृत गरेर रजनीश कुमार सिंहलाई २०७४ फागुन २ गतेबाट लागू हुनेगरी महाप्रबन्धकमा नियुक्त गरेको छ ।

\"\"
 सिंहको  १२ वर्षदेखि सहयोगी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव भएको बताइएको छ । ब्यवस्थापनमा स्नात्तकोत्तर गरेका सिंहले बैंक अफ काठमाडौंबाट बैंकिङ्ग  करियर सुरु गरेका थिए । बीओकेमा आठ वर्ष बिताएका सिंहको वित्तीय क्षेत्रमा २० वर्षको अनुभव हासिल गरेको  बताइएको छ ।