🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वेदको ऋचा सुन्नैनहुने, बुर्लुक्क उफ्रिहाल्ने यी सांसद !

जनकपुर, फागुन ६ \\   “हिन्दु पण्डितलाइ किन वेदको ऋचा उच्चारण गर्न दिएको ?”  भनेर प्रदेश नं २ का सांसद रामचन्द्र मण्डलले चर्को आक्रोश पोखे।

हिजो शनिबार सभामुख र उपसभामुखको निर्वाचनपछि २ नम्बर प्रदेशको पूर्ण बैठक बसेको थियो। सोही बैठकलाइ सम्वोधन गर्दै सांसद रामचन्द्र मण्डलले आक्रोश पोखेका हुन्।

२-३ दिनअघि मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्रीको कार्यालय प्रवेश गर्दा हिन्दु पण्डितहरुलाइ पनि अनुमति दिएका थिए। र, लालबाबु पण्डित कार्यालय प्रवेश गरिरहँदा हिन्दु पण्डितहरुले वेदका ऋचा उच्चारण गरेका थिए।

मुख्यमन्त्री मुसलमान भएकाले कार्यालय प्रवेश गर्दा मुल्लाहरुलाइ मात्र अनुमति दिनुपर्थ्यो भन्ने रामचन्द्र मण्डलको आशय थियो।

रामचन्द्र मण्डल, माओवादी केन्द्रको टिकटबाट सांसद भएका हुन्।