एउटै गाउँका तीन पार्टीबाट तीनै तहमा प्रतिनिधित्व गर्ने तीन नेतालाई एउटै मञ्चमा सम्मान गर्दै । अर्घाखाँचीको मालारानी गाउँपालिका–५, बाँगीबाट राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)बाट चन्द्रबहादुर खडका, प्रदेशसभामा नेपाली काँग्रेसबाट निर्मला क्षेत्री र मालारानी गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले)बाट प्रमिला क्षेत्री निर्वाचित भएकोमा स्थानीयले सोमबार सम्मान गरेका हुन् । तस्वीर ः प्रेमनारायण आचार्य, अर्घाखाँची, रासस



