🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

युवा नेता योगेश र गोकर्ण पनि माधवतिरै !?

काठमाडौं । नेकपा एमालेका नेताद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहितको नाम राखेर नेकपा एमालेको माधव नेपाल पक्षीय स्थायी समिति सदस्यले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 

भट्टराई र विष्टले माधव समूह छाडेर संस्थापन पक्ष रोजेको प्रचारका बीच नेपाल समूहले उनीहरूसहितको संयुक्त विज्ञप्ति जारी गरेको हो । 

विज्ञप्तिमा केपी शर्मा ओली पक्षले गरेको कारबाहीप्रति खेद प्रकट गर्दै उनीविरुद्ध एकजुट हुन आग्रह गरेको छ । 

ओली पक्षले २०७८ जेठ ११ गते  मंगलबार मात्रै पार्टी अनुशासनविपरीत गतिविधि गरेको आरोपमा माधव नेपाल, झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निष्कासन र १२ जनालाई स्पष्टीकरण सोधेको छ । 

\"No

\"No