🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु

रूपन्देहीको कोरोना विशेष अस्पतालमा थप तीन जना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ । 
 

बुटवलका दुई पुरुष र मायादेवी गाउँपालिकाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो । 

कोरोना विशेष अस्पतालका १५ कोरोना संक्रमितमध्ये तीन जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै रूपन्देहीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ । 

रुपन्देहीमा कोरोना संक्रमितको ग्राफ बढ्न थालेको छ । अहिले यहाँ २ हजार ३ सय ९३ सक्रिय संक्रमित छन् ।