🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कीर्तिपुर ७ का वडाध्यक्ष मालीको निधन 

काठमाडौं । कीर्तिपुर नगरपालिका–७ का वडाध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

आइतबार साँझ मालीलाई मस्तिष्कघात भएको थियो । लगत्तै उनलाई ललितपुरको वयोधा अस्पताल पुर्याइएको थियो । त्यही उनको उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

माली नेकपा एमाले जिल्ला कमिटी सदस्य पनि हुन् ।