🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  नेपाली सेनाले फेला पा¥यो कतै बम कतै  शंकास्पद वस्तु 

महाकाली राजमार्ग अन्तरगत  बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीमा बीच सडकमा फेला परेको शंकास्पद वस्तु निस्क्रिय पार्न खटिएको नेपाली सेनाको टोली । रातो कपडामा तारसहित बम जस्तो देखिने डल्लो बनाएको अवस्थामा उक्त वस्तु फेला परेको हो । 

सेनाले पा¥यो बम निष्क्रिय

\"No

महाकाली राजमार्ग अन्तरगत  दोगडाकेदार गाउँपालिका ६ चम्तडीस्थित सडकमा राखिएको बम । शुक्रबार राती बिच सडकमा राखेको  बमलाई शनिबार दार्चुलाबाट आएको सेनाको टोलीले निष्क्रिय पारेको हो ।  तस्विर : विनोद सिंह विष्ट–रासस