🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भोलिबाट उपत्यकाको निषेधाज्ञा खुकुलो, सार्वजनिक सवारी चल्ने  (निर्णयसहित)

काठमाडौं । भोलि २०७७ भदाै २५ गतेबाट काठमाडौं उपत्यका (काठमाडौं, ललितपु र भक्तपुर) को निषेधाज्ञा खुकुलो बनाइने भएको छ । 
 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीले संयुक्त निर्णय गर्दै  भदाै २५ गते बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउन लागेका हुन् । 

यद्यपि, उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यसबारे औपचारिक निर्णय भने सार्वजनिक गरिसकेका छैनन् । 
 

स्रोतका अनुसार, सार्वजनिक र निजी दुवै सवारी सञ्चालन गर्न दिने तयारी भइरहेको छ । 
 

कोरोना भाइरसको संक्रमण उकालो लागेपछि ०७७ भदौ ३ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएको थियो । १० पुनः थप गरेर १७ सम्म पुर्याइएको निषेधाज्ञा आज २४ गते राति १२ बजेबाट सकिँदैछ । त्यसअगावै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको छलफलले निषेधाज्ञा खुकुलो पार्ने तयारी गरेको हो । 

\"\"

\"No

\"No

\"No