🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रंगविरंग : बेहुली पोसाकमा तीन सय महिलाको दौड

थाइल्याण्डको राजधानी बैंककमा हालै बेहुली पोशाकमा ३०० महिलाहरूले दौड प्रतियोगितामा भाग लिएका छन् । एकसाथ तीन सय महिलालाई दौडाइएको प्रतिस्पर्धाको राशी भने १ करोड १४ लाख रहेको छ । 

यस विचित्र दौडको आयोजना बैंककमा हरेक वर्ष आयोजना गरिन्छ । यस प्रतियोगिताको अझ विचित्रको कुरा के छ भने बेहुलीका साथसाथै बेहुला पनि यस दौडमा भाग लिने गर्दछन् । अघिल्लो वर्ष पनि यस्तै बेहुली पोशाकमा महिलाहरूको दौड आयोजना गरिएको थियो जसको पुरस्कार राशी ७५ लाख रुपैयाँ रहेको थियो ।